सुर्खेत : मंसिर १० देखि १२ गते सम्म चितवनमा हुँने नेकपा (एमाले) को दशौं महाअधिवेशनका लागि कर्णालीका ९ जिल्लाबाट एमाले प्रतिनिधि चुनिएका छन् ।
प्रदेशका १० जिल्ला मध्ये नौ जिल्लाबाट महाधिवेशनका लागि एकसय ११ प्रतिनिधि छनोट भएका छन् । एमाले कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कँडेलका अनुसार मुगु जिल्ला बाहेक कर्णालीका नौ जिल्लामा एमालेले प्रतिनिधि चयन गरिएको हो ।
जस अनुसार दैलेखबाट २३ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदा रुकुमपश्चिम र डोल्पा जिल्लाबाट ७/७ जना प्रतिनीधि छानिएका छन् । सुर्खेतबाट २२, कालिकोटबाट १४, हुम्लाबाट ११, डोल्पाबाट १०, जाजरकोटबाट ९ र सल्यानबाट ८ महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् ।
सुर्खेत
ध्रुवकुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला विसी, कुलमणि देवकोटा, अमृत विसी, नवराज रावत, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक
दैलेख
रविन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर विसी मिनासिंह रखाल, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोदकुमार शाह धीरबहादुर शाही, सूर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक
कालिकोट
नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली
सल्यान
पुष्पा कुमारी बोहरा, संञ्चिताकुमारी ओली विसी, जनक विक, गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल
रुकुमपश्चिम
टंकप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तीर्था गौतम, चन्द्रबहादुर नेपाली, शशीराम नेपाली
जाजरकोट
करवीर शाही, डम्बरबहादुर सिह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपाली
डोल्पा
तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक
जुम्ला
शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली
हुम्ला
दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई, कालिबहादुर नेपाली