सुर्खेत : नेकपा (एकीकृत समाजवादी) पञ्चपुरी नगर कमिटी अन्तर्गत वडा नम्बर ८ को भेला सम्पन्न भएको छ । बिहिबार भएको भेलाबाट नरबहादुर थापाको अध्यक्षमा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
जसको उपाध्यक्ष देवबहादुर सिजापती, सचीव टिकाराम विक, उप–सचीव कमल विक रहेका छन् । त्यस्तै सदस्यहररूमा खगिसरा थापा, झलक सलामी, हेमराज सलामी, मनिशा सलामी, बलबहादुर विक, अर्जुन सावद, नरजित बुढा, कपुरे नेपाली, जानकी गिरि ,पवित्रा सिजापती रहेका छन् ।
त्यस्तै सीता सलामी, बलबहादुर सलामी, वीरबहादुर विक, मयाराम विक, तुलबहादुर विक, जितबहादुर बादी, बसन्ता सुनार, चन्द्रा विक, गोरख विश्वकर्मा, पदम विक, डिलसरा सलामी र तेजु नेपाली रहेका छन् ।