काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४१ पैसा र बिक्रीदर १३८ रुपियाँ ०१ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ०९ पैसा र बिक्रीदर १५९ रुपियाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ ६६ पैसा र बिक्रीदर १८७ रुपियाँ ४८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपियाँ ४२ पैसा र बिक्रीदर १७० रुपियाँ १६ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ५८ पैसा र बिक्रीदर ८९ रुपियाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपियाँ २३ पैसा र बिक्रीदर १०१ रुपियाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ३५ पैसा र बिक्रीदर १०७ रुपियाँ ८२ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १४ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६१ पैसा र बिक्रीदर ३६ रुपियाँ ७७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७० पैसा र बिक्रीदर ३७ रुपियाँ ८६ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २३ पैसा र बिक्रीदर चार रुपियाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३७ रुपियाँ ५८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४० पैसा र बिक्रीदर ३२ रुपियाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ११ पैसा र बिक्रीदर १० रुपियाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ५२ पैसा र बिक्रीदर १४ रुपियाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३३ पैसा र बिक्रीदर २१ रुपियाँ ४३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ २७ पैसा र बिक्रीदर ४५१ रुपियाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ३५ पैसा र बिक्रीदर ३६५ रुपियाँ ९४ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३५८ रुपियाँ ४२ पैसा रहेको छ।
त्यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।